स्वास्थ्य

नागरिकको घरदैलोमा स्वास्थ्य सेवा

दैलेख : संघीयता पछि सञ्चालनमा आएका स्थानीय सरकार जनताका सेवा मूलक सरकार मानिन्छन् । नागरिकका दैनिक समस्या समाधान सम्बन्धित स्थानको विकास नागरिकले उपभोग गर्दै आएको शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनु गाउँका सरकारको प्रमुख दायित्व...

पुरा पढ्नुहोस
लागु औषध नियन्त्रणमा सक्रियता देखाउँदै दैलेख प्रहरी

दैलेख : युवाहरुको भविष्य विगार्दै आएको लागुऔषध नियन्त्रणका लागि दैलेख प्रहरीको सक्रियता बढ्दै गएको छ । प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाह जिल्ला आए लगत्तै अभियानले प्रभावकारीता पाएको हो । युवाहरुको भविष्य जोगाउनका लागि आफुले सकेसम्म...

पुरा पढ्नुहोस
आशंका कोरोनाको चौथो लहरको

गत माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । फागुन महिनाबाट ओरालो लाग्दै एकल अंकमा रहेको संक्रमणदर असार लागेपछि उकालो चढ्दै दोहोरो अंकमा रहेको छ र सक्रिय संक्रमितको संख्यासमेत...

पुरा पढ्नुहोस
बसमा ढुङ्गा खस्दा किशोरीको मृत्यु

काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ का १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु...

पुरा पढ्नुहोस
सदरमुकामका बिरामी कुकुरको उपचार गर्दै नगरपालिका

दैलेखको नारायण नगरपालिका क्षेत्र भित्र रहेका छाडा कुकुर र घरपालेका कुकुरहरुमा खोरेत लाग्ने क्रम बढ्न थालेपछि यसबाट अन्य पशुचौपायमा पर्ने असर कम गर्न र रेविज रोगको संक्रमणबाट जोगाउन नारायण नगरपालिका दैलेखले बिरामी कुकुरहरुको उपचार...

पुरा पढ्नुहोस
असार १५ सम्म दैलेखमा ३० प्रतिशत रोपाइँ

दैलेख : असार १५ अर्थात राष्ट्रिय धान दिवस । ‘धान वालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ देश भर यो वर्ष १९ औँ धान दिवस मनाइयो । नेपालमा २०६१ सालदेखि...

पुरा पढ्नुहोस
आइतबार ४ जनामा हैजा पुष्टि

काठमाडौंः काठमाडौं उपत्यकामा आइतवार थप ४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै १२ जनामा हैजाको पुष्टि भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले बताए । पछि थपिएका २ जनाको पाटन अस्पताल...

पुरा पढ्नुहोस
कोरोना पीडितको ल्याङल्याङ खोपको कमी

संक्रमितहरूको वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको संख्यामा पनि वृद्धि हुँदै गइरहेको थियो । ल्याङल्याङ अर्थात् थकान, कमजोरी र सासमा समस्या भएका बिरामी आज पनि टेकुलगायतका तत्कालीन कोभिड अस्पतालमा आउने संख्यामा केही कमी आएको छ...

पुरा पढ्नुहोस
वीरेन्द्रनगरमा एक हजार पंक्षी नष्ट

दैलेखः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३ सय पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु...

पुरा पढ्नुहोस
१ सय ४१ महिलाले पाए निःशुल्क सेवा

दैलेख : महिलाहरुको पाठेघर सम्बन्धी देखिएका समस्या समाधानका लागि दैलेखको त्रिबेणी स्वास्थ्य संस्थामा गरिएको निःशुल्क शिविरमा १ सय ४१ जना महिलाहरुले सेवा लिएका छन् । ग्लोवन आईएमई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘मेरो उनीलाई स्वस्थ...

पुरा पढ्नुहोस